2 Jun, 2025, Mon dcctanahun@gmail.com (+९७७)-०६५-५६३१४४
समाचार:
/ सूचना/समाचार

तल्लो सेती (तनहुँ) जलविद्युत (१२६ मे.वा.) आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा राय सुझावको लागि आह्वान गरिएको – ७ दिने सार्वजनिक सूचना ।

प्रशासन शाखा २०८२ जेठ १४ गते बुधबार १४:५२:१२ बजे

तल्लो सेती (तनहुँ) जलविद्युत (१२६ मे.वा.) आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनमा राय सुझावको लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय द्वारा आह्वान गरिएको – ७ दिने सार्वजनिक सूचना यसै साथ संलग्‍न गरिएको छ । कुनै राय सुझाव भएमा यस सूचना अनुसार निर्धारित समयभित्र सम्बन्धित ठेगानामा पठाउनुहुन सरोकारवाला एवं सर्वसाधारण सबैमा अनुरोध गरिन्छ ।



Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. तल्लो सेती (तनहुँ) जलविद्युत (१२६ मे.वा.) आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा राय सुझावको लागि आह्वान गरिएको – ७ दिने सार्वजनिक सूचना । २०८२ जेठ १४ गते बुधबार २.०० एम.बि.
२. आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन २०८२ जेठ १४ गते बुधबार १०.७९ एम.बि.

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ जेठ १९ गते सोमबार