।। निजामती सेवा दिवस २०७७ को अवसरमा पहिलो सेवाग्राहीलाई सम्मान ।।

 

फोटो : निजामती सेवा दिवस २०७७ को अवसरमा मिति २०७७/५/२२ गतेको दिन, जिल्ला समन्वय समितिको कार्यालय, तनहुँमा आउनुहुने पहिलो सेवाग्राहीलाई जि.स.स. उपप्रमुख श्री पवित्रा देवी पौडेलज्यूको संयोजकत्वमा जि.स.स. पदाधिकारी तथा कर्मचारीहरू द्वारा सम्मानका साथ स्वागत गरिएको ।

सेवाग्राहीको विवरण :

नामथर : श्री मोहन बहादुर भुजेल

स्थायी ठेगाना : शुक्लागण्डकी नगरपालिका वडा नं. ११, देउराली डाँडा, तनहुँ

कार्यालयमा आउनुको कारण : खानेपानी उपभोक्ता समिति दर्ता र जलस्रोत उपयोगको अनुमति सम्बन्धी कामको शिलशीलामा

Skip to toolbar