जिल्ला सभाको विशेष बैठक (दशौं बैठक) सम्पन्‍न ।

मिति २०८०/०३/३१ गते अधिकांश सभासद्हरूको उपस्थितिमा जिल्ला सभाको विशेष बैठक (दशौं बैठक) जिल्ला समन्वय समिति, तनहुँको सभाहल, दमौलीमा बसी विभिन्‍न निर्णय गरी सम्पन्‍न भएको छ । – २०८०/०३/३१

जिल्ला सभाको विशेष बैठक (दशौं बैठक) को निर्णय :


केही सम्बन्धित तस्वीरहरू :


Skip to toolbar