निवर्तमान जि.स.स. पदाधिकारीहरूको विदाई

जिल्ला समन्वय समिति, तनहुँमा निर्वाचित (२०७४/०४/१९ गते निर्वाचित) हुनुभई ५ बर्षे कार्यकाल (२०७४ – २०७९) पुरा गर्नुभएका निवर्तमान जि.स.स. पदाधिकारीज्यूहरूबाट अनुभव र सिकाई साटासाट गरी उहाँहरूलाई जि.स.स. तनहुँ परिवार द्वारा धन्यवाद सहित विदाई गरियो  । – २०७९/०४/१२


केही सम्बन्धित तस्वीरहरू :



Skip to toolbar