
मिति २०८०/०३/३१ गते अधिकांश सभासद्हरूको उपस्थितिमा जिल्ला सभाको विशेष बैठक (दशौं बैठक) जिल्ला समन्वय समिति, तनहुँको सभाहल, दमौलीमा बसी विभिन्न निर्णय गरी सम्पन्न भएको छ । – २०८०/०३/३१
जिल्ला सभाको विशेष बैठक (दशौं बैठक) को निर्णय :
केही सम्बन्धित तस्वीरहरू :