जिल्ला समन्वय समिति, तनहुँको व्यास न.पा. – ३, मालपोत लाईन स्थित २४ (चौबीस) वटा सटरहरू न्यूनतम मूल्यबाट बढाबढमा व्यवसायिक प्रयोजनका लागि भाडामा दिने सम्बन्धमा मादीसेती प्रवाह राष्ट्रिय दैनिकमा मिति २०८०/०४/१४ मा प्रकाशित यस कार्यालयको शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना अनुसार रितपूर्वक दर्ता हुन आएका शिलबन्दी दरभाउपत्रहरू मध्ये सारभूतरुपमा प्रभावग्राही देखिएका दरभाउपत्रहरू स्वीकृत गर्ने आशयको यो ७ दिने सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) र (३) को प्रयोजनार्थ एवं सोही ऐनको दफा ४७ को प्रयोजनार्थ प्रकाशित गरिएको छ । सूचनाको पुरा व्यहोरा तल दिईएको लिङ्क मार्फत् हेर्न सकिने छ ।
शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना: