श्री दीपक मा.वि. को भवन उद्घाटन

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका स्थित श्री दीपक माध्यामिक विद्यालयको लागि भारत सरकारको आर्थिक अनुदानमा निर्मित विद्यालय भवनको समुद्‍घाटन भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव डा. साहिल कुमारज्यू र जिल्ला समन्वय समिति, तनहुँका प्रमुख श्री शान्तीरमण वाग्लेज्यू द्वारा संयुक्त रुपमा सु-सम्पन्न भयो । – २०७९/०४/१५

 


केही सम्बन्धित तस्वीरहरू :



Skip to toolbar