जिल्ला सभाको आठौं बैठक सम्पन्‍न

जि.स.स. तनहुँको आ.व. २०७८/०७९ को बार्षिक कार्य प्रगति प्रतिवेदन, आ.व. २०७९/८० को नीति तथा कार्यक्रम, जिल्ला सभाको नाममा रहेको जग्गाको व्यवस्थापन, जिल्ला सभाको स्वामित्वमा रहेको सटर / टहरा तथा जग्गा भाडा पुनरावलोकन, आ.व. २०७९/८० का लागि संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त हुने अनुमानीत बजेट, District Profile तयार गर्नका लागि आवश्यक प्रबन्ध लगायतका महत्वपूर्ण विषयहरूमा गहन छलफल भई सर्वसम्मतिबाट निर्णय गरी जिल्ला सभाको आठौं बैठक सम्पन्न भएको छ । – २०७९/०४/१३


केही सम्बन्धित तस्वीरहरू :


Skip to toolbar